कानुनी कारबाही

Romanized: kaanuni kaarabaahi, kaanuni kaarabahi, kaanuni karabaahi, kanuni kaarabaahi

कानुनमुताबिक गरिने वा गरिएको काम कारबाही। कुनै उजुरी वा काम कर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कानुनमुताबिक गरिने वा गरिएको काम कारबाही। कुनै उजुरी वा काम कर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय।

सम्बन्धित शब्दहरू