कानुनी कारबाई

Romanized: kaanuni kaarabaai, kaanuni kaarabai, kaanuni karabaai, kanuni kaarabaai

कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई। कुनै उजुरी वा कामकर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई। कुनै उजुरी वा कामकर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय।

सम्बन्धित शब्दहरू