देवानी कारबाही
Romanized: devaani kaarabaahi, devaani kaarabahi, devaani karabaahi, devani kaarabaahi
लेनदेन, अंशबन्डा, जमिन आदिका सम्बन्धमा परेका मुद्दा केलाउने र निर्णय गर्ने सम्बन्धको कारबाही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लेनदेन, अंशबन्डा, जमिन आदिका सम्बन्धमा परेका मुद्दा केलाउने र निर्णय गर्ने सम्बन्धको कारबाही।