जबाफी कारबाही

Romanized: jabaaphi kaarabaahi, jabaaphi kaarabahi, jabaaphi karabaahi, jabaphi kaarabaahi

कारबाहीका बदलामा जबाफका रूपमा गरिने कारबाही; बदला लिने भावनाले गर्ने कारबाही; प्रतिक्रियात्मक वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कारबाहीका बदलामा जबाफका रूपमा गरिने कारबाही; बदला लिने भावनाले गर्ने कारबाही; प्रतिक्रियात्मक वा प्रतिकारात्मक कारबाही।

सम्बन्धित शब्दहरू