जवाफी कारबाही
Romanized: javaaphi kaarabaahi, javaaphi kaarabahi, javaaphi karabaahi, javaphi kaarabaahi
कुनै कार्यको प्रत्युत्तरमा गरिने कारबाही; कुनै आक्रमणको जबाफमा गरिने प्रत्याक्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कार्यको प्रत्युत्तरमा गरिने कारबाही; कुनै आक्रमणको जबाफमा गरिने प्रत्याक्रमण।