जवाफी टिकट

Romanized: javaaphi tikata, javaaphi tikat, jawaaphi tikata, javaafi tikata

जवाफ पठाउँदा टाँस्नुपर्ने टिकटसमेत गाभिएको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जवाफ पठाउँदा टाँस्नुपर्ने टिकटसमेत गाभिएको पत्र।

सम्बन्धित शब्दहरू