देवानी कारबाई
Romanized: devaani kaarabaai, devaani kaarabai, devaani karabaai, devani kaarabaai
लेनदेन, अंशबन्डा, जग्गाजमिन आदिका सम्बन्धमा परेका मुद्दा केलाउने र निर्णय गर्ने सम्बन्धको कारबाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लेनदेन, अंशबन्डा, जग्गाजमिन आदिका सम्बन्धमा परेका मुद्दा केलाउने र निर्णय गर्ने सम्बन्धको कारबाई।