भौतिक कारबाही

Romanized: bhautika kaarabaahi, bhautika kaarabahi, bhautika karabaahi, bhautika kaarabaahee

कसैलाई अङ्गभङ्ग हुने गरी वा शारीरिक पीडा हुने गरी दिइने दुःख वा यातना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कसैलाई अङ्गभङ्ग हुने गरी वा शारीरिक पीडा हुने गरी दिइने दुःख वा यातना।

सम्बन्धित शब्दहरू