भौतिक विद्या

Romanized: bhautika vidyaa, bhautika widyaa, bhautika vidy, bhautika widya

भौतिक शास्त्र; भौतिक विज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भौतिक शास्त्र; भौतिक विज्ञान।
२.
जादु-टुना गर्ने विद्या; इन्द्रजाल।
३.
मरेका मान्छेहरूको हंस जगाई बातचित गरिने विद्या; भूतसाधना गर्ने विधि।
४.
भूत-प्रेत आदिको बाधा हटाउने विद्या; झारफुके तन्त्रमन्त्र।

सम्बन्धित शब्दहरू