भौतिक पूर्वाधार

Romanized: bhautika purvaadhaara, bhautika purvaadhaar, bhautika purvaadhara, bhautika purvadhaara

कुनै संस्थाको संरचना र विकासका लागि आवश्यक हुने भौतिक वस्तु, जग्गा, भवन आदि उपकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै संस्थाको संरचना र विकासका लागि आवश्यक हुने भौतिक वस्तु, जग्गा, भवन आदि उपकरण।
२.
मान्छेलाई चाहिने आधारभूत भौतिक सामग्री।

सम्बन्धित शब्दहरू