गरिटोपल्नु

Romanized: garitopalnu

यदाकदा काम गरेझैँ गर्नु; कसैका आँखा छल्न केही काम गरेजस्तो गर्नु; रुचि नभएको काम गरेझैँ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
यदाकदा काम गरेझैँ गर्नु; कसैका आँखा छल्न केही काम गरेजस्तो गर्नु; रुचि नभएको काम गरेझैँ गर्नु।

सम्बन्धित शब्दहरू