टोपल्नु
Romanized: topalnu
कुनै कामकुरो गरिटोपलेजस्तो मात्र गर्नु; गर्नुपर्ने कामकुरो देखावटी रूपमा मात्र गर्नु; देखाउन मात्र स्वाङ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
कुनै कामकुरो गरिटोपलेजस्तो मात्र गर्नु; गर्नुपर्ने कामकुरो देखावटी रूपमा मात्र गर्नु; देखाउन मात्र स्वाङ पार्नु।