गर्ख्याउनु
Romanized: garkhyaaunu, garkhyaunu
एकै ठाउँमा भेला पार्नु; झुरुम्म पार्नु; एकै ठाउँमा थुप्र्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया
1
एकै ठाउँमा भेला पार्नु; झुरुम्म पार्नु; एकै ठाउँमा थुप्र्याउनु।