गर्धन चिलाउनु
Romanized: gardhana chilaaunu, gardhana chilaunu, gardhana cilaaunu, gardhana cilaunu
मृत्युदण्ड पाउने काम गर्नु; मारी माग्न जोरी खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
मृत्युदण्ड पाउने काम गर्नु; मारी माग्न जोरी खोज्नु।