गर्नु गर्नु

Romanized: garnu garnu, garnugarnu

अत्यधिक गर्नु; चाहिनेभन्दा बढी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अत्यधिक गर्नु; चाहिनेभन्दा बढी गर्नु।
२.
काम बिगार्नु; बिगार गर्नु।

सम्बन्धित शब्दहरू