अति गर्नु

Romanized: ati garnu, atigarnu

अचाक्ली गर्नु। (उदा.- कुनै काममा पनि अति गर्नु हुँदैन।) अति गर्नु, अत्याचार नगर्नू (उखान)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दु.

1
अचाक्ली गर्नु। (उदा.- कुनै काममा पनि अति गर्नु हुँदैन।) अति गर्नु, अत्याचार नगर्नू (उखान)।

उदाहरण वाक्य

  • कुनै काममा पनि अति गर्नु हुँदैन।

सम्बन्धित शब्दहरू