गर्भघातिनी
Romanized: garbhaghaatini, garbhaghaatinee, garbhaghatinee, garbhaghatinii
गर्भपतन गराउने ओखतीका रूपमा प्रयोग गरिने वनस्पति; लाङ्गलिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गर्भपतन गराउने ओखतीका रूपमा प्रयोग गरिने वनस्पति; लाङ्गलिका।
२.
(विशेषण)
गर्भ तुहाउने; गर्भपात गर्ने (स्त्री)।