पतिघातिनी
Romanized: patighaatini, patighaatinee, patighatinee, patighatinii
पतिलाई मार्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पतिलाई मार्ने स्त्री।
२.
ज्योतिष वा सामुद्रिक शास्त्रअनुसार विधवा हुने योग वा लक्षण भएकी स्त्री।