गर्भवास
Romanized: garbhavaasa, garbhavaas, garbhawaasa, garbhavas
गर्भभित्र बच्चा रहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गर्भभित्र बच्चा रहने काम।
२.
गर्भाशय; कोख।