गर्वित
Romanized: garvit, garwita, garwit, garbita
गर्व गर्ने; घमन्डी; सेखीवाल। गर्विता- वि. आफ्नो रूप, उमेर, गुण आदिको घमन्ड भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गर्व गर्ने; घमन्डी; सेखीवाल। गर्विता- वि. आफ्नो रूप, उमेर, गुण आदिको घमन्ड भएकी (स्त्री)।