गर्हण

Romanized: garhan, garhana

गिराउने व्यवहार; निन्दा; हेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गिराउने व्यवहार; निन्दा; हेला।
२.
छिद्रान्वेषण गरेर दोष फेला पारी निन्दा र फलाको गरिने भरतनाट्यपरम्पराका नाटकअन्तर्गत रहने छत्तीस लक्षणहरूमध्येको एक लक्षण।

सम्बन्धित शब्दहरू