गलफुले

Romanized: galafule, galaphule

चम्सुरका जस्ता पात हुने, बिचमा गाँठगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गलफुलो+ए]

१.
चम्सुरका जस्ता पात हुने, बिचमा गाँठगाँठाको झाम्टो परेको, गाईबस्तुले खाएमा गला फुल्ने एक प्रकारको भुइँझार।
२.
गलफुलो।

सम्बन्धित शब्दहरू