गलफुलो

Romanized: galafulo, galaphulo

च्यापु सुनिने वा घाँटी फुलेर फुकुन्डो आउने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गला+फुल्+ओ]

1
च्यापु सुनिने वा घाँटी फुलेर फुकुन्डो आउने रोग।

सम्बन्धित शब्दहरू