गलसेरा

Romanized: galaseraa, galaser, galasheraa, galashera

गलो सेर्ने वा रेट्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गला+सेर्+आ]

१.
गलो सेर्ने वा रेट्ने।
२.
दीनदुः‌खीलाई सताउने; गरिबमारा।

सम्बन्धित शब्दहरू