गलस्तनी

Romanized: galashtani, galastanee, galashtanee, galashtanii

गलामा मासुका लुर्का झुन्डिएको वा चारकाने बाख्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गलामा मासुका लुर्का झुन्डिएको वा चारकाने बाख्रो।

सम्बन्धित शब्दहरू