गलितकुष्ठ

Romanized: galitakushtha, galitakushth, galitakusth, galitakustha

हातगोडाका औँला र त्यसपछि जोर्नीसम्मका अङ्ग गलेर बिस्तारै झर्ने कुष्ठरोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
हातगोडाका औँला र त्यसपछि जोर्नीसम्मका अङ्ग गलेर बिस्तारै झर्ने कुष्ठरोग।

सम्बन्धित शब्दहरू