गलित

Romanized: galit, galita

गिलो भएको; गलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गिलो भएको; गलेको।
२.
चुहेको; खसेको।
३.
सडेको; कुहेको।
४.
शिथिल भएको; थाकेको।

सम्बन्धित शब्दहरू