गलितयौवन

Romanized: galitayauvan, galitayauwana, galitayauwan, galitayaubana

जवानी बितेको; यौवन हराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जवानी बितेको; यौवन हराएको।

सम्बन्धित शब्दहरू