ज्ञातयौवना
Romanized: jnyaatayauvanaa, jnyaatayauvana, jnyatayauvanaa, jnyaatayauwanaa
आफूमा यौवन सुरु भएको कुरा थाहा पाइसकेकी नायिका; आफ्नो यौवनलाई बुझ्न सक्ने नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफूमा यौवन सुरु भएको कुरा थाहा पाइसकेकी नायिका; आफ्नो यौवनलाई बुझ्न सक्ने नायिका।
२.
संस्कृत साहित्यशास्त्रमा वर्णित नायिकाका भेदमध्ये मुग्धा नायिकाको एक भेद।