नवयौवना

Romanized: navayauvanaa, navayauwanaa, nawayauvanaa, navayauvan

भर्खर युवा अवस्थामा प्रवेश गरेकी स्त्री; तरुनी आइमाई; नवयुवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भर्खर युवा अवस्थामा प्रवेश गरेकी स्त्री; तरुनी आइमाई; नवयुवती।

सम्बन्धित शब्दहरू