नवयुवक

Romanized: navayuvak, navayuwaka, nawayuvaka, navayuwak

भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष; भर्खर जवान भएको लोग्नेमान्छे; नौजवान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष; भर्खर जवान भएको लोग्नेमान्छे; नौजवान।

सम्बन्धित शब्दहरू