यौवना
Romanized: yauvanaa, yauwanaa, yauvan, yauwana
जवानीले परिपूर्ण सुन्दरी; मस्त उमेरकी तरुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जवानीले परिपूर्ण सुन्दरी; मस्त उमेरकी तरुनी।
२.
यौवन चढेकी (युवती)।