पूर्णयौवना
Romanized: purnayauvanaa, purnayauwanaa, purnayauvan, purnayauwana
यौवनले परिपूर्ण भएकी; मस्त तरुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
यौवनले परिपूर्ण भएकी; मस्त तरुनी।