पूर्णयोग

Romanized: purnayog, poornayoga, poornayog, puurnayog

ग्रहनक्षत्र सबै मिलेको शुभसाइत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ग्रहनक्षत्र सबै मिलेको शुभसाइत।
२.
सबैतिरको जम्मा; जम्माजम्मी।

सम्बन्धित शब्दहरू