पूर्णश्री

Romanized: purnashri, poornashri, purnashree, poornasri

धनधान्यले पूर्ण भएको; श्री-सम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धनधान्यले पूर्ण भएको; श्री-सम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली।
२.
(नाम) पूर्ण सम्पत्ति दिने भगवती; पूर्णा; अन्नपूर्णा ।

सम्बन्धित शब्दहरू