पूर्णकाम
Romanized: purnakaama, purnakaam, purnakam, poornakaama
आफूले इच्छा गरेका कुरा प्राप्त गरिसकेको; मनका कामना पूर्ण भएको; परितुष्ट; पूर्णमनोरथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफूले इच्छा गरेका कुरा प्राप्त गरिसकेको; मनका कामना पूर्ण भएको; परितुष्ट; पूर्णमनोरथ।