पूर्णकलश
Romanized: purnakalasha, purnakalash, purnakalas, poornakalasha
पातमा किराहरू बस्नासाथ धोक्रोजस्तो भएर बन्द गरी किराहरू खाने बिरुवा; एक प्रकारको कीटाहारी बिरुवा; कीटाहारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पातमा किराहरू बस्नासाथ धोक्रोजस्तो भएर बन्द गरी किराहरू खाने बिरुवा; एक प्रकारको कीटाहारी बिरुवा; कीटाहारी।
२.
पूर्णकुम्भ।