विगलित
Romanized: vigalit, wigalita, wigalit, bigalita
चुहिएको; तप्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चुहिएको; तप्केको।
२.
पग्लेको; गलेको।