गहकिलो

Romanized: gahakilo

खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खँदिलो भईकन महत्त्वपूर्ण; गहक भएको; वजनदार।
२.
सार वा तत्त्व भएको, राम्रो र गतिलो।

सम्बन्धित शब्दहरू