गाउँखाने कथा
Romanized: gaaumkhaane kathaa, gaaumkhaane katha, gaaumkhane kathaa, gaumkhaane kathaa
ना. वक्ताले प्रश्नको रूपमा अड्को हाल्ने र श्रोताले नाउँ मात्रको गाउँ दिएपछि सो अड्को फुकाइदिने कथा; जान्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. वक्ताले प्रश्नको रूपमा अड्को हाल्ने र श्रोताले नाउँ मात्रको गाउँ दिएपछि सो अड्को फुकाइदिने कथा; जान्ने कथा; कूट; पहेली।