जान्ने कथा
Romanized: jaanne kathaa, jaanne katha, janne kathaa, jaanne kath
भन्नेले सुन्नेलाई प्रश्नका रूपमा सोध्ने र सुन्नेले जाने जवाफ दिने, नजाने कुनै गाउँ दिएर भन्नेसँग नै कथाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भन्नेले सुन्नेलाई प्रश्नका रूपमा सोध्ने र सुन्नेले जाने जवाफ दिने, नजाने कुनै गाउँ दिएर भन्नेसँग नै कथाको आशय सोध्ने, विशेषतः गाउँले समाजमा प्रचलित कथा; गाउँखाने कथा।