जान्ने

Romanized: jaanne, janne

जानेको; सिपालु; पोख्त; प्रवीण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण / नाम [जान्+ने]

१.
जानेको; सिपालु; पोख्त; प्रवीण।
२.
गुणी; ज्ञानी।
३.
झारफुके काम गर्ने (धामी, झाँक्री आदि)।

सम्बन्धित शब्दहरू