जाम्बवान्
Romanized: jaambavaan, jaambavan, jambavaan, jaambawaan
रामायणको कथाअनुसार लङ्का विजय गर्न रामचन्द्रलाई सहायता गर्ने सुग्रीवका एक मन्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रामायणको कथाअनुसार लङ्का विजय गर्न रामचन्द्रलाई सहायता गर्ने सुग्रीवका एक मन्त्री।
२.
भागवतको कथाअनुसार स्यमन्तक मणिलाई लिएर कृष्णसँग युद्ध परेको र हारेपछि मणिसहित छोरी जाम्बवती कृष्णलाई दिन बाध्य भएको एक भालुनरेश।