देखीजान्ने

Romanized: dekhijaanne, dekheejaanne, dekheejanne, dekhiijanne

कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जान्ने; चस्मदिद (साक्षी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जान्ने; चस्मदिद (साक्षी)।

सम्बन्धित शब्दहरू