देखी

Romanized: dekhee, dekhii, dekhi

देख्ने काम गरेर, देखेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [देख्+ई]

१.
देख्ने काम गरेर, देखेर।
२.
स्पष्टसँग; प्रत्यक्ष।

सम्बन्धित शब्दहरू