देखअदेख
Romanized: dekhaadekh, dekhaadekha
देखिने र नदेखिने; देखिएको वा नदेखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
देखिने र नदेखिने; देखिएको वा नदेखिएको।