देखरेख

Romanized: dekharekh, dekharekha

सुरक्षाका निमित्त हेरविचार गर्ने काम; रेखदेखको व्यवस्था; निगरानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [देख्+रक्षा]

1
सुरक्षाका निमित्त हेरविचार गर्ने काम; रेखदेखको व्यवस्था; निगरानी।

सम्बन्धित शब्दहरू