रेख

Romanized: rekh, rekha

हेरविचार पुऱ्याउने काम; हेरचाह । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हेरविचार पुऱ्याउने काम; हेरचाह ।
२.
आफ्नो मातहतको हक; स्वत्व।

सम्बन्धित शब्दहरू