रेखजोख

Romanized: rekhajokh, rekhajokha

ना. हेर्नेजाँच्ने काम; रेखदेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. हेर्नेजाँच्ने काम; रेखदेख।

सम्बन्धित शब्दहरू