वृक्षारेख
Romanized: vrikshaarekha, vrikshaarekh, vriksharekha, wrikshaarekha
शाखा, उपशाखा आदि भएको रुखको जस्तो आरेख वा रेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वृक्ष+आरेख]
1
शाखा, उपशाखा आदि भएको रुखको जस्तो आरेख वा रेखा।